image
image

बुटबल पावरले माग्यो कर्मचारी, फागुन २४ गते सम्ममा आवेदन दिन सकिने

काठमाडौँ, ११, फागुन ।  बुटबल पावर कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि ४ जना कर्मचारी माग गरेको हो ।

सूचना अनुसार एसआर म्यानेजर एकाउन्ट एण्ड फाइनान्समा १ इलेक्ट्रिकल इन्जिनियर र टेक्निकल अफिसर २ जना र हाइड्रोपावर इन्जिनियर १ जना गरी जम्मा ४ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित फागुन २४ गते सम्म [email protected] मा आवेदन दिन सक्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।