image
image

एनएमबि लघुवित्तले विभिन्न पदमा माग्यो १० कर्मचारी

काठमाडौँ, ६, फागुन ।  एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।लघुवित्तले नायक महाप्रबन्धकमा १ जना, सहायक महाप्रबन्धक १ जना, बरिष्ठ प्रबन्ध १ जना, बरिष्ठ अधिकृत १ जना र कानुन अधिकृतमा १ जना गरी ५ जना कर्मचारीको माग गरेको हो ।

त्यस्तै गरी बरिष्ठ प्रबन्धक पदको लागि ४ बर्षको अनुभव, बरिष्ठ अधिकृतको लागि अधिकृत तहमा कम्तीमा ३ बर्षको कार्यानुभव हुनुपर्नेछ । कानुन अधिकृत पदको लागि नेपाली र आग्रेजी टाइपिङ तथा कम्युटरमा दक्षता भएको र बैंक तथा वित्तिय संस्थामा कार्य अनुभव भएको हुनु पर्ने संस्थाले जनाएको छ ।नायक महाप्रबन्धक पदको लागि स्नाकोत्तर उत्रिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापकीय कार्यानुभव भएको र तल्लो पदमा कम्तीमा २ बर्ष कार्यानुभव भएको हुनुपर्नेछ । सहायक महाप्रबन्धकको कम्तिमा ५वर्षको अनुभव हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यातिmहरुले सुचना प्रकाशित भएको १५ दिन भित्रमा हस्तलिखित निबेदन, बायोडाटा, अन्य आवश्यक कागजपत्र समेत समावेस गरी आवेदन दिन आह्वान गरिएको छ । आवेदन भर्दा  [email protected]  मार्फत आवेदन भर्न सकिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।