image
image

सुपर लघुवित्तमा रोजगारीको अवसर,करारमा सिइओ माग

काठमाडौँ, ३, फागुन । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवेदन माग गरेको छ । 

संस्थाले करारमा सिइओ पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउण्टेन्स् वा ब्यवस्थापन, बैकिङ, अर्थशास्त्र, वाणिज्यशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरी ५ वर्ष बैंक तथा वित्तीय संस्थाको उच्च तहमा अनुभव भएको हुनुपर्ने संस्थाले जनाएको छ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ३ गते) २१ दिन भित्र संस्थाकोे केन्द्रीय कार्यालय तुलसीपुर दाङ वा कम्पनीको इमेले मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।