image
image

मंगलबार सुनको मूल्य ह्वात्तै बढ्यो,प्रतितोलाको कति ?

काठमाडौँ, ३, फागुन ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

हिजो प्र्रतितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० ले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवासाय महासंघले जनाएको छ । 


यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० पुगेको छ । हिजो चाँदीको मूल्य  प्रतितोला १ हजार ३०० रुपैंया रहेको थियो । तेजावी सुनको मूल्य आज ९६ हजार २०० रुपैंया रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।