image
image

दक्षिण कोरियाद्धारा नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक

काठमाडौँ, १, फागुन ।  दक्षिण कोरियाले तत्कालका लागि नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । 

कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिन थालेपछि दक्षिण कोरियाले नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाएको हो । 

दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले १४ फेब्रअरीका लागि तय  भएको नियमित उडान तालिका स्थगित गरिएको जानकारी गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।