image
image

कुवेतले एक महिनामा करिब दुई हजार विदेशी निकाल्यो

काठमाडौँ, २३, माघ ।  कुवेतले कानून उल्लंघन गरेको आरोपमा एकै महिनामा करिब दुई हजार विदेशीलाई देश निकाला गरेकोे छ । 

कुवेतका स्थानीय सञ्चार माध्यमहरूका अनुसार सन् २०२२ को जनवरी महिनामा मात्रै १ हजार ७ सय ६४ जना आप्रवासीलाई देश निकाला गरेको हो । 

अरब टाइम्सका अनुसार जनवरी महिनामा देश निकाला गरिएका १ हजार ७ सय ६४ विदेशीमध्ये १ हजार ५८ जना पुरुष र ७ सय ६ महिला रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।