image
image

किसान लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?

काठमाडौँ, २०, माघ ।  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही सङ्ख्यामा र कनिष्ठ अधिकृत ७ जना साथै मुख्य अधिकृत सहायक प्रबन्धकमा एकजना कर्मचारी माग गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थीको हकमा एसईई उत्तीर्ण, अधिकृतको हकमा स्नातक तह र मुख्य अधिकृतमा सेमी क्वालिफाइड सीएको परीक्षा उत्रिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका आवेदकले फागुन २ गतेसम्ममा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन संस्थाको इमेल ठेगाना र अनलाइन प्रणाली मार्फत दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।