image
image

फेरि उकालो लाग्यो सेयर बजार

काठमाडौँ, १८, माघ ।  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक १९.२६ अंकले बढेर २८ सय ९१.३० विन्दुमा उक्लिएको छ।

अघिल्लो दिन १३ अंकले घटेर २८ सय ७२ अंकमा पुगेको नेप्से मंगलबार उकालिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल २२३ कम्पनीको १ करोड २१ लाख कित्ताभन्दा माथिको सेयर बजारमा ८० हजार भन्दा बढी पटक किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।