image
image

कुमारी इक्विटी फण्डको सर्वाधिक ९ लाख बढी कित्ता खरिदमाग

काठमाडौँ, १८, माघ । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा कुमारी इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

कम्पनीको कारोबार सुरु भएको करिब सवा १ घण्टाको अवधीमा ९ लाख १५ हजार ९०९ कित्ता शेयर खरिदमाग भएको छ । कम्पनीको ९ हजार ७५९ कित्ता शेयर बिक्री माग भएको हो । 

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य ०.६५ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९.३१ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।