सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदै कारोबार ?
काठमाडौँ, १४, माघ । आज शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य सार्वजनिक गरेको छ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा ९ सयले नै घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा झरेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा ९ सयले नै घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा झरेको छ ।









