image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, १४, माघ । आज शुक्रबार नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको खरिद दर ११९.८२ रुपैयाँ र बिक्री दर १२०.४२ रुपैयाँ रहेको छ भने बिक्री दर युरोपियन युरो एकको खरिद दर १३४.१७ रुपैयाँ र बिक्री दर १३४.८५ रुपैयाँ रहेको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.९० रुपैयाँ र विक्री दर १६१.७१ रुपैयाँ रहेको छ । 

त्यस्तै आज स्वीच फ्रङ्क एकको खरिद दर १२९.१९ रुपैयाँ र विक्री दर १२९.८४ रुपैयाँ रहेको छ भने अस्ट्रलियन डलर एकको खरिद दर ८४.९८ रुपैयाँ र विक्री दर ८५.४० रुपैयाँ रहेको छ । यस्तै क्यानडियन डलर एकको खरिद दर ९४.५६ रुपैयाँ र विक्री दर ९५.०४ रुपैयाँ रहेको छ । 

आज सिंगापुरे डलर एकको खरिद दर ८८.७० रुपैयाँ र विक्री दर ८९.१४ रुपैयाँ रहेको छ  भने जापनिज यन १० को खरिद दर १०.४२ रुपैयाँ र विक्री दर १०.४७ रुपैयाँ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।