image
image

अपि पावरको सर्वाधिक कित्ता शेयर खरिदमाग

काठमाडौँ, १३, माघ । साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा अपि पावर कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

आज कारोबार सुरु भएको करिब अन्तिम समय(२ बजे ५८ मिनेट) सम्म कम्पनीको ३ लाख ५२ हजार १७६ कित्ता शेयर खरिद माग भएको हो । 


यस्तै, मार्केट डेपमा कम्पनीको ८२ हजार ९३४ कित्ता शेयर बिक्री माग भएको छ । यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य ०.२० प्रतिशत अर्थात एक रुपैंयाले मात्र बढेर प्रतिकित्ता रु.५१३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।