image
image

धेरै कामदारको श्रम स्वीकृति निकाल्दै प्याराडाइज इन्टरनेशनल शीर्ष स्थानमा

कामठाडौँ, १३, माघ । पुष महिनामा सबै भन्दा धेरै कामदारको श्रम स्वीकृति निकाल्दै प्याराडाइज इन्टरनेशनल प्रा।लि म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । 

कम्पनीले पुस महिनामा ५ सय ३१ कामदारको श्रम स्वीकृति निकालेको छ । कात्तिक महिनामा पनि उक्त म्यानपावर  कम्पनीले ८ सय ४६ पुरूष र ८३ महिला गरी ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर सूचीको पहिलो स्थानमा रहेको थियो । 


यस्तै ४ सय ८५ जनाको श्रम स्वीकृति निकालेको फजल तेस्रो, ४ सय २९ जनाको श्रम स्वीकृति निकाल्दै एसओसएस सर्भिसेज प्रा।लि पाँचौं स्थानमा रहेको छ । मंसिरमा ६ सय १२ कामदारको श्रम स्वीकृति निकाल्दा उक्त कम्पनी सूचीको तेस्रो स्थानमा थियो । ५ सय २ जनाको श्रम स्वीकृति निकालेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा।लि। पुस महिनामा सूचीको दोस्रो स्थानमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।