साताको चौथो कारोबारको दिन नेप्सेमा ३८ अंकको गिरावट
काठमाडौँ, १२, माघ । साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा ३८ अंकले गिरावट आएको छ । आज नेप्सेको कारोबार रकम ४ अर्बमा कारोबार खुम्चिन पुगेको छ ।
यस्तै,अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख, अपर तामाकोशीको १० करोड ३१ लाख, एचआइडिसिएलको ९ करोड ८६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख भन्दा माथिको कारोबार भएको छ ।सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । अपि पावरको आज एकैदिन १६ करोड ७७ लाख ५७ हजार ४३४ रुपैयाँको कारोबार भएको हो ।
अन्य कुन कम्पनीले कतिको कारोबार गरे ?









