६ महिनामा मात्रै नेपाल भित्रिए ३५ लाख ६४ हजार मोबाइल सेट, सबै भन्दा बढी कहाँ बाट ?
काठमाडौँ, १२, माघ । पछिल्लो ६ महिनामा मात्रै ३५ लाख ६४ हजार मोवाइल नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनससार २५ अर्ब ६२ करोड रुपैयाँ आयात भएको हो।
नेपालमा चिनियाँ मोबाइल ब्रान्डको बजार हिस्सा बढी रहेको छ। गतवर्षको तथ्यांक अनुसार आइटेल १७ प्रतिशत, एमआई १३ प्रतिशत, १२ प्रतिशत लाभा, सामसुङ ८ प्रतिशत, लाभा ७ प्रतिशत, टम्बो ७ प्रतिशत, भिभो ३ प्रतिशत, किवी, रियरमी २ आयात भएका छन्।
गत आर्थिक वर्ष ३६ लाख ६४ हजार मोबाइल आयात भएका थिए। जसको आयात भ्यालु २० अर्व ६३ करोड रुपैयाँको आयात भएको छ।
आर्थिक वर्ष २०७६र७७ मा २९ लाख ६८ हजार मोबाइल आयात भएका थिए। उक्तवर्ष ११ अर्व ८६ करोड बराबरको मोबाइल आयात भएका छन्।