image
image

बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि

काठमाडौँ, ११, माघ । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमूल्य ९.९८  प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्तामा रु. ३८.२० ले बढेर रु.४२१.१० पुगेको छ । कम्पनीको शेयर कारोबार आज प्रतिकित्ता रु.३९०.५० बाट सुरु भएको थियो ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख २४ हजार १६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।