image
image

सुनको मूल्य तोलामा ५०० ले उकालो लाग्यो,चाँदीको मूल्य भने घट्यो

काठमाडौँ, ११, माघ । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदको मूल्य भने घटेको छ ।हिजो (सोमबार) प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।


यस्तै, चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार १५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज प्रतितोला ९३ हजार ५०० रुपैंया रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।