image
image

६ महिनामा भारतबाट २ अर्ब रुपैयाँबराबरको प्याज आयात

काठमाडौँ, १०, माघ । चालु आर्थिक वर्षको ६ महिनामा भारतबाट २ अर्ब रुपैयाँबराबरको प्याज आयात भएको छ। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा भारतबाट २ अर्ब रुपैयाँबराबरको ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो। 

प्याज आयातकर्ताबाट २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको विभागले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।