image
image

५ कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढीले घट्यो, प्रतिकित्ताको मूल्य कुनको कति ?

काठमाडौँ, १०, माघ । साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको तीन घण्टामा ५ कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ ।

२ बजेसम्ममा सबैभन्दा बढी शेयरमूल्य समलिङ्गी पावरको घटेको हो । कम्पनीको शेयरमूल्य ६.७२ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य ६३७.१० म झरेको छ ।

यस्तै,ङादी हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशतले घटेर शेयरमूल्य रु.४८४,तेह्रथुम पावर कम्पनीको ६.३० प्रतिशतले घटेर रु.५९५,कर्णाली डेभलपमेन्ट बैंकको ६.२८ प्रतिशतले घटेर रु.४४८ र माउनटेन हाइड्रोको ६.१८ प्रतिशतले घटेर रु.४८३ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।