image
image

मलेसियाले विदेशी कामदार भर्ना प्रक्रियाको शुरूवात गर्ने

काठमाडौँ, ९, माघ । मलेसियाले आगामी जनवरी २८ तारेखदेखि विदेशी कामदार भर्ना प्रक्रियाको शुरूवात गर्ने भएपनि कामदारको तलब भने पुरानै कायम गरेकोे छ । 

मलेसियाको सरकारले सन् २०२० को जनवरीदेखि स्थानअनुसार १ हजार २ सय र १ हजार १ सय रिङ्गेट तलब तोकेको छ । मलेसियामा कामदारहरुको तलब न्यूनतम १ हजार ५ सय रिंगिटदेखि २ हजार रिङ्गेट हुनुपर्ने माग कोरोना महामारी अगाडिसम्म चर्को रूपमा उठेको थियोे । 

त्यहाँको संसदमा समेत स्वदेशी तथा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बढ्दो महँगीको तुलनामा न्यून भएको आवाज उठेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।