image
image

कुवेतको एक कम्पनीले माग्यो नेपाली महिला कामदार, मासिक तलब कति ?

काठमाडौँ, ९, माघ । कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेतको एक सहरमा रहेको glamor spa and health institute co. कम्पनीले विभिन्न पदका लागि १७ जना महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै  हवाई टिकट, भिसा शुल्क , विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।कामदारले खान बस्नेतसहित तलब ३५ हजार माथिदेखि ५१ हजार बढि पाउनेछ । इच्छुक कामदारले  destiny human resource nepal pvt. ltd को कार्यालय काठमाडौंमा माघ १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।