image
image

काठमाडौं उपत्यकामा थपिए ५५४९ संक्रमित

काठमाडौँ, ४, माघ । काठमाडौं उपत्यकामा ५५४९ कोरोना संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५  र भक्तपुरमा ५७० संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा २४ हजार ५७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १७७०९, ललितपुरमा ४४७१ र भक्तपुरमा २३९६ सक्रिय संक्रमित छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७३०  र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।