image
image

नेपाल वाटर एण्ड ईनर्जी कम्पनीमा विभिन्न पदमा कर्मचारी माग

काठमाडौँ ४ माघ ।  नेपाल वाटर एण्ड ईनर्जी कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । रसुवा जिल्लाको मैलुङमा निर्माणाधीन माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण कार्यका लागि नेपाल वाटर एण्ड ईनर्जीले प्राविधिक तथा दक्ष कामदारको माग गरेको हो ।


कम्पनीले बिभिन्न १५ पदमा २० जना कर्मचारी माग गरेको छ । कम्पनीले एड्मिनिस्टे्रशन  म्यानेजर १, कन्ट्रयाक्ट अफिसर १, मेकालिकल इञ्जिनीयर १, सिभल इञ्जिनीयर २, सिभिल प्लानिङ सुपरभाइजर १, सिभिल वर्क सुपरभाइजर १, सिभिल टेक्निसियन २, ईक्युपमेन्ट इस्टलमेन्ट टेक्निसियन १ जना माग गरेको हो ।

त्यस्तै कन्स्रेट टेक्निसियन १, एक्जाभेसन टेक्निसियन १, मेकानिक फोरमेन २, कन्ट्रक्सन फोरमेन २, लेबर फोरमेन २, एक्जिभेसन फोरमेन १, ब्लास्टर फोरमेन १ गरि जम्मा २० जना माग गरेको हो।

इच्छुक व्यक्तिहरुले ७ दिनभित्र कम्पनीको कार्यालय तथा कम्पनीको ठेगानामा आवेदन दिन सक्नेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।