बैँश सापटी सार्बजनिक भएको केहि दिनमै चौतर्फी चर्चा बटुल्दै
काठमाडौँ ३ माघ । नेपाली लोक दोहोरी गीत बैँश सापटी सार्बजनिक भएको केहि दिनमै चौतर्फी चर्चा पाइरहेको छ ।
पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र विजय गौतमको स्वर रहेको उक्त गीतमा शब्द र संगीत पनि स्वयम विजय गौतमकै रहेको छ। गीतमा चर्चित मोडेल अन्जली अधिकारी र अमृत गौतमको अभिनय रहेको छ, भने भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् l
गितको छायांकन नबराज उप्रेतिले गर्नु भएको छ। साथै उक्त गित ‘ALAMDEVI ENTERTAIMENT’युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।