image
image

श्रम मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित

काठमाडौँ ३ माघ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण जोखिम भएको भन्दै आज (सोमबार)का लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।


मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।