image
image

पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाखमा कोरोना पुष्टि

काठमाडौँ, ३, माघ । पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा विश्वभर झण्डै ४ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

हालसम्म विश्वभर कोरोनाबाट ५५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । साथै विश्वमा ५ करोड ५६ लाखभन्दा बढी सक्रिय संक्रमित छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये ३ करोड ५२ लाख २७ हजार ९६७ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ४८२ जनाको मृत्यु भइसकेको छ । अहिले त्यहाँ सकृय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ पुगेको छ ।यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ३८८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार २७७ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।