कतारमा आकर्षक तलब सहित रोजगारीको अवसर
काठमाडौँ २ माघ । कतारको विभिन्न कम्पनीले ७७ पुरुष र ९ महिला नेपाली कामदारको माग गरेको छ । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ४८ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले रोयल इन्टरनेस्नल ओभरसिज प्रालिको कार्यालय सामाखुशी काठमाडौँमा माघ ८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।