image

कतारमा आकर्षक तलब सहित रोजगारीको अवसर

कतारमा आकर्षक तलब सहित रोजगारीको अवसर

काठमाडौँ  २ माघ ।  कतारको  विभिन्न  कम्पनीले ७७ पुरुष  र ९ महिला नेपाली  कामदारको माग गरेको छ  । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सहित तलब ४८  हजार माथि सम्म पाउनेछन् ।  इच्छुक कामदारले रोयल इन्टरनेस्नल ओभरसिज प्रालिको कार्यालय सामाखुशी काठमाडौँमा माघ ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Ychtcd

viagra brand - <a href="https://bestusasild.com/">viagra 150mg brand</a> buy viagra

Dwlbzk

purchase rhinocort online cheap - <a href="https://xantabuse.quest/">cheap antabuse</a> disulfiram price

Ysfsdc

order sildenafil 100mg online - <a href="https://xnolvadex.quest/">purchase nolvadex generic</a> buy ivermectin 6mg online

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।