माघ २ गतेदेखि अनलाइनबाट मात्रै श्रम स्वीकृति दिईने
काठमाडौँ ३० पुस । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति दिने भएको छ। यसअघि अनलाइन वा कार्यलयमै उपस्थित भएर श्रम स्वीकृत लिने पाउने भए पनि अब अनलाइनबाट मात्रै हुने भएको हो।
सूचना प्रविधिको अधिकतम प्रयोग गरी श्रम स्वीकृतिलाई फेसलेस र क्यालेस बनाइ छिटो, छरितो, पारदर्शी र गुनासोरहित रुपमा सेवाप्रवाह गर्न अनलाइन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
सूचना प्रविधिको अधिकतम प्रयोग गरी श्रम स्वीकृतिलाई फेसलेस र क्यालेस बनाइ छिटो, छरितो, पारदर्शी र गुनासोरहित रुपमा सेवाप्रवाह गर्न अनलाइन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।