कोरोनाको हटस्पट बन्दै काठमाडौँ,एकै दिन भेटीए यति धेरै संक्रमित
काठमाडौँ २९ पुस।काठमाडौँ उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौँ उपत्यकामा ८३९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ५८४२, ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन्।धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्।