image
image

अमेरिका पठाउने नाममा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ २९ पुस । नेपालबाट अमेरिकामा मानव तस्करी गरेको आरोपमा २४ वर्षिया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंको काभ्रेस्थलीबाट सुधा देवकोटालाई पक्राउ गरेको हो ।


देवकोटाले आफ्ना श्रीमान मुक्ति नारायण केसीसँग मिलेर दुई जनालाई विभिन्न देश पठाई अलपत्र पारेकी थिइन् । दुई जनालाई जाकार्ता हुँदै अमेरिका पठाउने प्रयास गरेको तर उनीहरु त्यहाँबाट फर्किएका थिए । पीडितको जाहेरीका आधारमा देवकोटा पक्राउ परेकी हुन् । उनले एक जनासँग १९ लाख तथा अर्कासँग १५ लाख रुपैयाँ लिएको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।