image
image

एनआईसी एशिया बैंकले सातै प्रदेशबाट भारी संख्यामा माग्यो कर्मचारी

काठमाडौँ, २८, पुस । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशबाट भारी संख्यामा कर्मचारी माग गरेको हो । 

एक सुचना जारी गर्दै बैंकले सातै प्रदेशबाट ५ पदमा कर्मचारी आवश्यक रहेको जानकारी गराएको छ । बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर, सर्भिस म्यानेजर, रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पद पुर्तिका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
25%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
25%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।