image
image

लोक सेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा रोजगारीको अवसर खुला

काठमाडौँ, २८, पुस । लोक सेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा अन्तर्गत नेपाल स्वास्थ्य सेवा नवौं तहका प्राविधिक पदहरुको आन्तरिक प्रतियोगिता तथा  समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

आयोगले १३ पद सेवा अन्तर्गत २५ पद संख्यामा रोजगारी खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आयोगको दरखास्त अनलाइन प्रणाली https://onlineppsc.gandaki.gov.np/मार्फत् दरखास्त दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।