image
image

लोकसेवा आयोग कर्णाली प्रदेश ः ४४३ पदमा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौँ, २७, पुस । देश लोक सेवा आयोग, कर्णाली प्रदेशले विभिन्न पदहरु परिपूर्ति गर्नका लागि रोजगारी खुलाएको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौ तहका विभिन्न सेवा समूहका अप्राविधिक।प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिलित परीक्षाको विज्ञापन खुलाएको हो ।

आयोगले प्राविधिक र अप्राविधिक तर्फ गरी कुल ४४३ पदपूर्ति गर्न विज्ञापन खुलाएको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आयोगको अनलाइन दरखास्त अनलाइन प्रणाली  https://ppsconline.karnali.gov.np/बाट दरखास्त दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।