image
image

कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशन हुँदै

राष्ट्रिय परीक्षा बोर्डले केहि समय अगाडी माघ महिनाको पहिलो हप्ता १२ को नतिजा प्रकशित हुने जानकारी दिए पनि  यो हप्ता नतिजा प्रकाशित गर्न नासकिने जानकारी दिएको छ। नतिजा प्रकाशनको लागि तयारीमा जुटीरहेपनि यो सनिबार सम्म नतिजा प्रकाशन गर्न नसिकने बताएका छन्।
  
परिक्षा नियन्त्रक कृष्ण शर्माका  अनुसार १२ को नतिजा प्रकाशनको  तयारी अन्तिम चरणमा पुगेको  र कुनै प्राविधिक समस्या नआए   माघ दोस्रो  हप्ता नतिजा प्रकाशन हुने जानकारी दिए ।   
 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।