image
image

उपत्यकामा थप ६१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ २५ पुस। काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ६१५ जनामा संक्रमण पुष्टि भएको हो। 


त्यसमध्ये काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।यस्तै नेपालमा धेरै समयपछि एकैदिन एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।