image
image

भारतमा ह्वातै बढ्यो कोरोना संक्रमण,२४ घण्टामा १ लाख ४१ हजार भन्दा बढीमा कोरोना पुष्टि

काठमाडौँ  २४ पौष  ।  पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ४१ हजार ९८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले २८५ जनाको मृत्यु भएको छ । त्यस्तै, ४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


सबैभन्दा बढी महाराष्ट्र राज्यमा ४० हजार ९२५ केस देखिएका छन् । बंगालमा १८ हजार २१३ र दिल्लीमा १७ हजार ३३५ संक्रमित देखिएका छन् । राजधानी दिल्लीमा शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । यो दौरानमा सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अनुमति छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।