image
image

कामठाडौँ उपत्यकामा थपिए ३६९ संक्रमित

कामठाडौँ २३ पुस ।कामठाडौँ उपत्यकामा ३६९ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  कामठाडौँमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।

यस्तै, कामठाडौँ उपत्यकामा २६८० सक्रिय संक्रमित छन्। जसमध्ये कामठाडौँमा १४५४, ललितपुरमा ६६४ र भक्तपुरमा ५६२ सक्रिय संक्रमित छन्।नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।