ओमिक्रोनबाट भारतमा पहिलो मृत्यु
काठमाडौँ, २३, पुस । भारतमा हाजसम्म दुई हजार ६ सय ३० जनामा ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोनबाट एकनाको मुृत्यु भएको छ ।
विहिबार मृत्यु भएका तीन सय २५ मध्य एक व्यक्ति ओमिक्राने संक्रमित रहेको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतक वृद्ध रहेको र मधुमेह रोगीसमेत रहेको मन्त्रालयका सहसचिव लव अग्रवालले बताए । ती बिरामी १५ डिसेम्बरमा राजस्थानको उदयपुरमा अस्पताल भर्ना भएका थिए । उनले खोपको पूर्ण मात्रा लगाएको चिकित्सकले बताएका छन् ।