image
image

उपत्यकामा पनि ह्वातै बढ्यो कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौँ २१ पुस ।काठमाडौँ उपत्यकामा २५३ संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौँमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ गरी २५३ जना थपिएका हुन्।


यस्तै काठमाडौँ उपत्यकामा २३११ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ११८८, भक्तपुरमा ५२८ र ललितपुरमा ५९५ सक्रिय संक्रमित छन्।नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।