image
image

बालुवाटार जग्गा प्रकरणका पाँच जना माथि राजश्व छलीको अभियोग

काठमाडौँ २० पुस। बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छ।राजस्व अनुसन्धान विभागले आज ढकाल सहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठ विरुद्ध उच्च अदालत पाटनमा राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको जनाएको छ ।


पाँचजना विरुद्ध २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ सजायको माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । उनीहरूले छलेको राजस्व १ अर्ब २० करोड ४९ लाख बिगो कायम गर्दै त्यसको शतप्रतिशत जरिवाना माग गरिएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।