image
image

नेप्सेमा ३२.४७ अंकको वृद्धि, कतिको कारोबार 

काठमाडौँ, २०, पुस । साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक उकालो लागेको छ ।

आज कारोबार सुरु भएको दुई घण्टाको अवधीमा नेप्से परिसुचक ३५.४७ अंकले बढेर २६५२.४१ को बिन्दुमा पुगेको हो । १ बजेसम्म परिसुचक १.३६ प्रतिशतले बढेको हो ।

सो अवधीसम्म कारोबारमा आएका २२१ कम्पनीको २९ लाख ९४ हजार १६६ कित्ता शेयर २० हजार ६८२ पटक खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ९३ लाख बढीको शेयर कारोबार भएको छ ।

यस्तै, कारोबारमा आएका कम्पनी मध्ये १५९ कम्पनीको शेयरमूल्य बढेको छ भने २४ कम्पनीको शेयरमूल्य घटेको छ र ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।