image
image

नेपाली श्रमिकको इमान्दारीतामा प्रभावित बने यूएइ राजकुमार अल नाहायान

काठमाडौँ, २०, पुस । संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार मोहम्मद विन जायद अल नाहायान र त्यहाँस्थित नेपाल राजदूत कृष्ण प्रसाद ढकालबीच शिष्टचार भेटवार्ता भएको छ । 

दुईदिा अघि राजकुमार अल नाहायानले आफ्नो मजलिसमा साजदूत ढकाललाई निम्तो दिएको थिए । भेटमा उनले यूएइमा कार्यरत नेपालीहरुको प्रशंसा गर्दै सम्मान व्यक्त गरे ।

भेटमा राजकुमार अल नाहायानले नेपाली श्रमिकका एमान्दास्ताबाट आफु प्रभावित भएको बताएका थिए । यस्तै उनले नेपाली श्रमिकलाई परेका समस्या समाधान गर्न यूएई सरकार तत्पर रहेको बताउँदै अप्ठ्यारो अवस्थामा आएमा सिधै आफूलाई जानकारी गराउन आगैह गरेका थए ।

नेपाली श्रमिकको इमान्दारीतामा प्रभावित बने राजकुमार अल नाहायान
नेपाल र नेपालीलाई समस्या पर्दा साथ दिन आफु र यूएई सरकार सदैव तयार रहेको राजदूत ढकालले बताए । 

राजदूत ढकालले राजकुमार अल नाहायानले नेपालीप्रति देखाएको सद्भाव र सम्मानको लागि आभार प्रकट गरेका छन् । यस्तै कोरोनासँग जुध्न यूएई सरकारले नेपाललाई स्वास्थ समाग्री उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।