घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, २०, पुस । आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि घटेर आज ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।