image
image

माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौँ  १९ पुस । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादीको आठौं महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीले प्रचण्डलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।


प्रचण्डलाई अध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रस्तावक र कृष्णबहादुर महरा समर्थक बनेका थिए । उनको विपक्षमा कोही पनि खडा नभएपछि अध्यक्ष चयन भएको घोषणा गरिएको छ ।

प्रचण्ड ३५ वर्षयता नेतृत्वमा छन् । उनी विगतमा मसाल हुँदै माओवादीको नेतृत्वमा रहेका छन् । नेकपा छँदा पनि उनी अध्यक्ष नै थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।