युएईमा रोजगारीको अवसर
काठमाडौँ १९ पुस । युएईमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । युएईको विभिन्न कम्पनीले १५ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ४८ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले वास्तु म्यानेजमेन्ट सर्भिस प्रालिको कार्यालय सिनामंगल काठमाडौँमा पौष २० गते अन्तर्वार्ता दिनु पर्नेछ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।