image
image

कार्यकर्ताद्धारा ट्रकमा आगजनी, चालक र सह–चालक घाइते

काठमाडौँ १९ पुस । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा ट्रकमा आगजनी गरेका छन् । हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले आगजनी गरेका हुन् ।


बन्दकर्ताले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेपछि चालक र सहचालक घाइते भएका छन् । उनीहरुको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आए पनि पुर्ण रुपमा ट्रकमा क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।