image
image

नेप्सेमा दोहोरो अंकको वृद्धि, २६ सयको बिन्दुमा उक्लियो नेप्से  

काठमाडौँ, १९, पुस । साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार उकालो लागेको छ ।

आज कारोबारको सुरुवात देखि नै नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेर २६१२.६० को बिन्दुमा पुगेको छ । 
 १२ बजेसम्म आइपुग्दाँ शेयर बजार २७.६९ अंकले बढेर २६१२.६० को बिन्दुमा पुगेको हो ।

यस्तै, सोही अवधीसम्म कारोबारमा आएका २०९ कम्पनीको १७ लाख ५६ हजार ५५६ कित्ता शेयर १४ हजार ०४८ पटकको खरिदबिक्री हुदाँ १ अर्ब ११ करोड २५ लाख बढीको शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।