घट्यो सुनचाँदी मूल्य, कतिमा हुदैँ कारोबार ?
काठमाडौँ, १९, पुस । आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै छापावाल सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर आज ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै हिजो १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।