image
image

दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि 

काठमाडौँ, १८, पुस । साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्(नेप्से)मा दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज मध्य भोटेकोशी जलविद्युत कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा बढेको हो ।

मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१६१ र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्तामा ९.९४ प्रतिशतले बढेर रु.१८ हजार ८०० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।