image
image

काठमाडौँ-सुर्खेत नियमित उडान गर्दै गुण एयरलाइन्स

काठमाडौँ १७ पुस । पुस १८ गतेदेखि काठमाडौँ बाट सुर्खेत को लागि नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित हवाई उडान सुरु गर्ने भएको छ।हाल एयरलाइन्सले आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरि बेलायती पाँच वटा जेट्स्ट्रिमसहित कूल सातवटा विमान बाट सेवा सन्चालन गरिरहेको छ।
 
एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा नेपालगन्ज विराटनगर सिमरा र जनकपुरमा भने नियमित उडान सुरु गरिसकेको छ। गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापा भन्छन "यात्रुहरुलाई सुरक्षित र भरपर्दो सेवा सुबिधा दिन कुनै कसर बाँकी नराख्ने बताए। उनका अनुसार कम्पनीले क्रमशः उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रतिस्पर्धामा आफुहरु पनि गइरहेको बताए" । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।